मन्त्री बने सिन्धुलीका गणेश पहाडी, सपथ ग्रहणको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारमा सिन्धुलीका गणेश पहाडीलाई मन्त्री बनाउने भएका छन् । सिन्धुलीका पहाडीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका हुन् । गणेश पहाडीको गाविस अध्यक्ष देखि मन्त्री सम्मको यात्रा ! प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । हाल आफैंले सम्हाल्दै आएका उद्योग, वाणिज्य तथा आपूर्ति, … Continue reading मन्त्री बने सिन्धुलीका गणेश पहाडी, सपथ ग्रहणको तयारी