गणेश पहाडीको गाविस अध्यक्ष देखि मन्त्री सम्मको यात्रा !

काठमाडौं । सिन्धुलीका एमाले नेता गणेशकुमार पहाडी मुलुकको सामान्य प्रशासन मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पहाडीलाई विहिबार मन्त्री नियुक्त गरेका हुन् । माधव नेपाल पक्षमा खुलेर लागेका पहाडी नेपाल समुह छोडेर केही समय अघिदेखि ओली निकट बनेका थिए  । सिन्धुलीबाट दुईपटक निर्वाचित भएका पहाडी प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला अनुपस्थित हुने २८ … Continue reading गणेश पहाडीको गाविस अध्यक्ष देखि मन्त्री सम्मको यात्रा !