नेकपा माओवादी केन्द्र कमलामाईको अध्यक्षमा कार्की र सचिवमा पहाडी निर्वाचित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कमलामाई नगर कमिटिको प्रथम सम्मेलनबाट नगर अध्यक्षमा शेर बहादुर कार्की र सचिवमा उत्तम पहाडीलाई सर्वसम्मत निर्वाचित गराईएको छ । ०७८ मंसिर ११ गते सिन्धुलीमाढीमा सम्पन्न प्रथम नगर सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पुर्व कृषि मन्त्री हरीबोल गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनवाट सर्वसम्मतिवाट ६५ सदस्यीय … Continue reading नेकपा माओवादी केन्द्र कमलामाईको अध्यक्षमा कार्की र सचिवमा पहाडी निर्वाचित