सामाजिक अभियन्ता ज्वाला संग्रौला राजनीतिमा ‘इन्ट्री’

काठमाडौं । सामाजिक अभियन्ताका रुपमा चर्चा बटुलेकी ज्वाला संग्रौलाको अहिले दिनचर्या फेरिएको छ । राजनीतिको बाटो पछ्याएपछि पार्टीको झण्डा बोकेर आमसभाहरुमा उनी दौडधुप गरिरहेकी छिन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भित्र्याएको हो । यो पार्टीले नेपालमा राजसंस्थाको वकालत गर्दै आएको छ । नयाँ बर्षको अवसर पारेर राप्रपाले संग्रौलालाई पार्टीमा भित्र्याएको हो । राप्रपाका अध्यक्ष … Continue reading सामाजिक अभियन्ता ज्वाला संग्रौला राजनीतिमा ‘इन्ट्री’