सिङ्गो नगरको उदाहरण बनिन् सुमित्रा: पाइन् विपक्षी पार्टीको साथ !

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिए सँगै देशव्यापी रुपमा चुनावी माहोल तातेको छ । सत्ता पक्ष र विपक्षी दल बीच आपसी आरोप प्रत्यारोप लगाउँदै आएको सामाजिक संजालमा हेर्न र सुन्न समेत सकिन्छ । त्यसैबीच बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा भने नेकपा एमालेबाट अध्यक्ष पदको उम्मेदवार सुमित्रा त्रिपाठी पाण्डे उदाहरणिय बनेकी छन् । फरक पार्टीको … Continue reading सिङ्गो नगरको उदाहरण बनिन् सुमित्रा: पाइन् विपक्षी पार्टीको साथ !