मनास्लु वर्ल्ड कलेजको अभिमुखीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न
काठमाडौँ । मनास्लु वर्ल्ड कलजेले बीबीएसका विद्यार्थीहरू लक्षित अभिमुखीकरण तथा करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न गरेको छ । आईतवार स्मार्ट प्यालेसमा आयोजित कार्यक्रमका बिच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै मनास्लु वर्ल्ड कलजेका अध्यक्ष गेन्द्र लामाले स्थापनाकालको तेस्रो वर्षमै कलेज काठमाडौँको एक राम्रो कलजेमा पर्न सफल भएको बताए । स्थापनाको छोटो समयमै उत्कृष्ट कलेजको … Continue reading मनास्लु वर्ल्ड कलेजको अभिमुखीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed