Logo

बागमती पेज

चैत्र २७, २०७७ शुक्रबार

नवनियुक्त चार मन्त्रीले लिए सपथ


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीको सपथ गराएकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार शीतलनिवासमा नवनियुक्त चार मन्त्रीको शपथग्रहण गराएकी हुन् ।

नेकपा (माओवादी केन्द्र)को कारबाहीका कारण पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति आजै गरिएकाे थियाे । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार उनीहरुलाई पुनर्नियुक्ति दइएकाे हाे ।