जिल्ला नेतृत्व लिई पार्टीलाई चलाएमान बनाउन मेरो उम्मेदवारी : नेता बर्मा लामा

दोलखा । नेपाली कांङ्ग्रेसको चौधौँ महाधिवेशनमा नेता बर्मा लामाले जिल्ला सभापतिको उम्मेदवारी दिने भएका छन् । दोलखा लगायत अन्य जिल्लमा नेपाली कांग्रेसको खस्कदो अवस्था भइरहँदा हाल भएका नेतृत्वले आइपरेका चुनौतीको सामना गर्न नसकेको आरोप लगाउँदै अबको जिल्ला नेतृत्वको जिम्मा आफुले लिई पार्टीलाई चलाएमान बनाउन नेता लामाले उम्मेदवारी दिने भएका हुन् । लामो समयदेखि नेपाली कांगे्रसको … Continue reading जिल्ला नेतृत्व लिई पार्टीलाई चलाएमान बनाउन मेरो उम्मेदवारी : नेता बर्मा लामा