Logo

बागमती पेज

६ चैत्र २०७८, आइतबार

मदन भण्डारी फाउन्डेशनको अध्यक्षमा उषाकिरण, यी हुन् पदाधिकारी र सदस्य


काठमाडौं । मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भएकी छन् । शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट स्वर्गीय जननेता भण्डारीकी छोरी उषाकिरण अध्यक्ष बनेकी हुन् ।

फाउन्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तमणी भट्टराई छन् । सदस्यमा सुशील प्याकुरेल, डा. विमला राई पौडेल, महेन्द्रवहादुर पाण्डे लगायत छन् ।

अध्यक्ष – उषाकिरण भण्डारी
सचिव – पेम्बा लामा
कोषाध्यक्ष – चिन्तामणी भट्टराई
सदस्यहरु :
भेषराज अधिकारी
प्रेम सागर
शंकर भण्डारी
महेन्द्र बहादुर पाण्डे
सुशील प्याकुरेल
बिमला राई पौडेल
डेगेन्द्र पाण्डे
टीका ढकाल
कृष्ण भण्डारी
रामशरण प्याकुरेल
घनश्याम कोईराला
मिलन धरेल
अमरध्वज लामा
डा. कुन्दन अर्याल
डा. कैलाश भण्डारी
डा. कालू सिंह खत्री
मिना भण्डारी