सिन्धुलीका युवा नेता कुशल पोखरेल अध्यक्षमा सर्वसम्मत

सिन्धुली । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरे संगै देशव्यापी रुपमा युवाहरुले आफ्नो नेतृत्व दावी गर्दै आएका छन् । गाएक देखि नायक तथा विद्यार्थी देखि सामाजिक अभियान्ताले समेत राजनीतिक आडमा उम्मेदवारी दिदैं आएका हुन् । विभिन्न स्थानीय तहमा भने पार्टीले आफ्ना उम्मेदवारहरु सर्वसम्मत छनौट गरेको छ । सिन्धुलीको फिक्कल गाउँपालिकाले समेत सहमति मार्फत उम्मेदवार छनौटको … Continue reading सिन्धुलीका युवा नेता कुशल पोखरेल अध्यक्षमा सर्वसम्मत