Logo

बागमती पेज

बैशाख ८, २०७९ बिहीबार

ललितपुरको अक्सिजन प्लान्ट विस्फोट, एकको मृत्यु


ललितपुर । ललितपुर अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरामाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

अक्सिजन भर्ने क्रममा ग्यास विस्फोट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।