नेसनल प्याब्सन बागमती प्रदेश सचिवमा गेन्द्र लामा सर्वसम्मत
काठमाडौँ । विगत डेढ दशकदेखि शैक्षिक क्षेत्रमा योगदान पुार्याउदै आएका गेन्द्र लामा नेसनल प्याब्सन बागमती प्रदेशको सचिवमा सर्वसम्मत निर्वाचित भएका छन् । नेसनल प्याब्सन काठमाडौँ जिल्लाको सदस्य, कोषाध्यक्ष हुँदै हाल नेसनल प्याब्सन बागमती प्रदेशको सचिवमा निर्वाचित भएका हुन् । शिक्षासेवी लामा मनास्लु वल्र्ड कलेजका अध्यक्ष, प्राक्सिस इन्टरनेसनल स्कूलका प्राचार्य लगायत विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थाहरुमा … Continue reading नेसनल प्याब्सन बागमती प्रदेश सचिवमा गेन्द्र लामा सर्वसम्मत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed