Logo

बागमती पेज

आश्विन ८, २०७९ शनिबार

नेसनल प्याब्सन बागमती प्रदेश सचिवमा गेन्द्र लामा सर्वसम्मत


काठमाडौँ । विगत डेढ दशकदेखि शैक्षिक क्षेत्रमा योगदान पुार्याउदै आएका गेन्द्र लामा नेसनल प्याब्सन बागमती प्रदेशको सचिवमा सर्वसम्मत निर्वाचित भएका छन् ।

नेसनल प्याब्सन काठमाडौँ जिल्लाको सदस्य, कोषाध्यक्ष हुँदै हाल नेसनल प्याब्सन बागमती प्रदेशको सचिवमा निर्वाचित भएका हुन् ।

शिक्षासेवी लामा मनास्लु वल्र्ड कलेजका अध्यक्ष, प्राक्सिस इन्टरनेसनल स्कूलका प्राचार्य लगायत विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थाहरुमा सक्रिय छन् ।