काठमाडौं । मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्रालयले सार्वजनिक विदासम्बन्धी निर्णय गरेको छ ।
मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा विदा दिइएको छ ।
यो बीचमा एक दिन ३ गते शनिबार पर्छ । साथै मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।

 
                            

 
            











 
             
             
             
            
प्रतिक्रिया दिनुहोस्