Logo

बागमती पेज

मंसिर १, २०७९ बिहीबार

दोलखाको वैतेस्वरमा शंकास्पद वस्तु फेला


काठमाडौँ । दोलखाको वैतेस्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेको पाईलेस्थित जँगलमा बम जस्तो शंकास्पद वस्तु फेला परेको छ ।

पाईले गाउँभन्दा केही तलको जँगलमा बम जस्तो शंकास्पद बस्तु फेला परेपछि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोली अहिले घटनास्थलमा पुगेको छ । स्थानीयले बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए । यस विषयमा जानकारी आउन बाँकी रहेको छ ।