काठमाडौं । काठमाडौंमा आज भुकम्पले धक्का दिएको छ । बिहान ६:५१ बजे धक्का दिएको हो ।
काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको कान्तिपुर संवाददाताले जनाएका छन् ।
यस्तै मधेशका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ । मधेश प्रदेशको सिरहासहित सप्तरी, धनुषा, महोत्तरीलगायतका जिल्लामा पनि भुकम्पको धक्का महसुस भएको हो ।
बिहान भूकम्प आएपछि सर्वसाधारण घर बाहिर निस्किएका थिए ।
प्रतिक्रिया दिनुहोस्