Logo

बागमती पेज

कार्तिक ३, २०७७ सोमबार

बूढानीलकण्ठ नगरपालिका -३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ कोरोना संक्रमित


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका -३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत बुधवार गरिएको पीसिआर परिक्षणबाट अध्यक्ष श्रेष्ठको रिपोर्ट आइतबार पोजिटिभ आएको हो ।

होम आइसोलेसनमा रहेका श्रेष्ठले जनताको सेवामा सक्रिय रहेको अवस्थामा आफुलाई संक्रमण देखिएको बताउदै सबै वडावासीलाई सचेत र सुरक्षित रहनका लागि आग्रह गरेका छन् ।