Logo

बागमती पेज

माघ १७, २०७७ शनिबार

राजु र मेलीनाको ‘कति राम्रो’ सार्वजनिक


सिन्धुली । गायक राजु बराल र गायिका मेलीना राईको आवाजमा ‘कति राम्रो’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

विशेषगरी सिन्धुलीलाई समेटिएको गीतमा राजन राज शिवाकोटीको शब्द र संगीत रहेको  छ । जसको डाईरेक्टर राजेश पुमा राई, एरेन्जर एमोस तामाङ र फिचरिङमा निराजन प्रधान र कुशुम गुरुङ रहेका छन् ।

https://www.youtube.com/watch?v=XfhxAMJcDUs