Logo

बागमती पेज

बैशाख २६, २०७८ आईतबार

नागार्जुन नगरपालिकामा कोरोना संक्रमितको संख्या ६५९ पुग्यो, ९ जनाले ज्यान गुमाए


काठमाडौं । नागार्जुन नगरपालिकामा हाल सम्म ६५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य शाखाकी लता महतका अनुसार कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भए सँगै सकृय संक्रमितको संख्या ६५० पुगेको हो ।

नगरभित्र हाल सम्म संक्रमण हुनेमा ३७७ पुरुष र २८२ जना महिला रहेको जनाईएको छ । स्वास्थ्य शाखाका अनुसार संक्रमण भएका मध्ये ६४० जना होम आइसुलेसनमा रहेका छन् भने १० जना अस्पतालमा भर्ना भएको जनाईएको छ ।

नगरको हालसम्मको वडागत विवरण: