Logo

बागमती पेज

कार्तिक १०, २०७८ बुधबार

नेकपा एमाले फिक्कलको अध्यक्षमा भण्डारी र सचिवमा न्यौपाने निर्वाचित


काठमाडौं । नेकपा एमाले पालिका अधिवेशनअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्षमा राम प्रसाद भण्डारी र सचिवमा जय प्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा बैकुण्ठलाल पहाडी र उप-सचिवमा द्वय विष्णु प्रसाद पहाडी र विष्णु कुमारी घिमिरे बराल निर्वाचित भएका हुन् ।

फिक्कल गाउँपालिकामा राम प्रसाद भण्डारीको नेतृत्वमा ७५ सदस्यीय कार्यसमिति चयन गरिएको उप-सचिव विष्णु प्रसाद पहाडीले बागमती पेजलाई जानकारी दिए ।

नेकपा (एमालेको) वडा अधिबेशनबाट फिक्कल गाउँपालिका निर्वाचित वडा कमिटिका अध्यक्षहरु:
वडा नं. १: मोहन मगर
वडा नं. २: केदार पहाडी
वडा नं. ३: डोर बहादुर थापा
वडा नं. ४: गोपाल भुजेल
वडा नं. ५: शिबनाथ पहाडी
वडा नं. ६ः कुलेन्द्र राना