काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सिन्धुली-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा बासुदेव घिमिरे चयन भएका छन् ।
![](https://bagmatipage.com/wp-content/uploads/2021/10/IMG_1984.jpg)
नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालको प्रमुख आतिथ्यतामा शनिबार मित्रपार्कमा भएको नेकपा एसको प्रथम सम्मेलनबाट अध्यक्षमा घिमिरे समेत २५ सदस्यीय कार्यसमिति चयन गरिएको नेकपा एसका नेता अमर थापा मगरले बागमती पेजलाइ दिएका छन् ।
![](https://bagmatipage.com/wp-content/uploads/2021/10/IMG_1962.jpg)
अध्यक्ष: बासुदेव घिमिरे
उपाध्यक्ष : सन्तोष नेपाल
सचिव : ओमकार पौडेल
सह-सचिव: देवकृष्ण ठोकर
सुजन श्रेष्ठ
बिमल कुमार राउत
कोषाध्यक्ष: खिलकुमारी थापा
![](https://bagmatipage.com/wp-content/uploads/2021/10/IMG_1991.jpg)
सदस्यहरू :
केदार श्रेष्ठ ’गगन’
कुल बहादुर पुर्वछाने
दुर्गा बहादुर पुर्वछाने
ओमराज थापामगर
पदम मानन्धर
अर्जुन थापामगर
थिरप्रसाद गौतम
रेस्मी श्रेष्ठ
अमृत योन्जन
सिर्जन आचार्य
मिलन बुढाथोकी
मानध्वज घलान
प्रेम श्रेष्ठ
अर्जुन थापा
अमर खड्का
दुर्गा बहादुर श्रेष्ठ
जानुका श्रेष्ठ
ङवाङ दोर्जे लामा
जतन बहादुर वाईवा निर्वाचित भएका हुन् ।
नेकपा माओवादी केन्द्र सिन्धुली-काठमाडौं उपत्यका जनसम्पर्क मञ्च परित्याग गरि संगम वाईवाको नेतृत्वमा करिब २५ जना नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए ।
कार्यक्रममा पोलिटब्युरो सदस्य तथा सम्पर्क समन्वय इन्चार्ज बिजय गरुङ, पोलिटब्युरो सदस्य तथा सिन्धुली इन्चार्ज गंगाप्रसाद नेपाल, केन्द्रीय निर्वाचन आयोग सदस्य डेकेन्द्र सुवेदी, केन्द्रीय परिषद सदस्य हरिकृष्ण ठकुरी, सम्पर्क समन्वय कमिटी सदस्य निर्माण पोखरेल, बागमती प्रदेश कमिटी सदस्य ईश्वर कुमार आचार्य, निर्मला श्रेष्ठ, नेता भानुहरी भण्डारी, कर्मचारी संगठन सचिव केदार अधिकारी, पेशागत महासंघ केन्द्रीय नेता तोम काफ्ले, जिल्ला कार्यालय सचिव विष्णु भण्डारी, बागमती प्रदेश सम्पर्क कमिटी उपाध्यक्ष खेलनाथ सिग्देल, सदस्यहरू खिलानाथ दाहाल, सानोबाबु घिमिरे, तीर्थ दाहाल, कुमार कोइराला, बिना आचार्य, भीम कुमारी बारकोटी, अनेरास्ववियूका उपमहासचिव दिनेश लो, जनसांकृतिक महासंघ केन्द्रीय सदस्य प्रितम पौडेल, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य भीम बुढाथोकी, युवा संघ जिल्ला उपाध्यक्ष रमेश थापालगायतको उपस्थिति रहेकाे थियो ।
प्रतिक्रिया दिनुहोस्