Logo

बागमती पेज

मंसिर ८, २०७८ बुधबार

काठमाडौंकाे क्षेत्रीय सचिवमा बद्री भट्टराई निर्वाचित


काठमाडौं । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ को सचिव पदमा युवा नेता बद्री दामोदर भट्टराई निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनमा युवा नेताहरु बद्री भट्टराई र प्रवेश लामिछाने निर्वाचित भएका हुन् । बागमती पेजलाई दिईएको जनाकारी अनुसार सचिवमा भट्टराइले १७३ र लामिछानेले १८० मत प्राप्त गरी विजयी भएका हुन् ।