Logo

बागमती पेज

मंसिर १२, २०७८ आईतबार

माओवादी केन्द्र सुनकोशीको अध्यक्षमा पुलामी र सचिवमा स्याङ्वा निर्वाचित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सुनकोशी गाउँपालिका कमिटीको प्रथम ऐतिहासिक सम्मेलनले अध्यक्षमा दुधराज पुलामी र सचिवमा चन्द्र स्याङवा निर्वाचित को नेतृत्वमा ५५ सदस्यीय नेकपा माओवादी केन्द्र सुनकोशी गाउँकमिटि गठन गरेको छ ।

अध्यक्ष – दुधराज पुलामी

उपाध्यक्ष – कृष्णराज दाहाल

उपाध्यक्ष
– उपेन्द्र कोईराला
– विनोद न्यौपाने

सचिव – चन्द्र स्याङवा,

सह-सचिव – किर्तिमान नेपाली

कोषाध्यक्ष – डेना कोईराला

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बागमती प्रदेश कमिटी अध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा शुनकोशी गाउँपालिका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र गाउँपालिका ईन्चार्ज दिपा बोहोरा दाहाल, उपाध्यक्ष दिर्व सिंङ मोक्तान लगायतको उपस्थितिमा सहमतीमै नेतृत्व चयन गरिएको नेकपा माओवादी केन्दका नेता प्रमोद दाहालले बागमती पेजलाई जानकारी दिएका छन् ।