Logo

बागमती पेज

मंसिर २६, २०७८ आईतबार

२३ पुसमा एमालेले जिल्ला अधिवेशन गर्ने


काठमाडौं । नेकपा एमालेले आगामी २३ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रदेश अधिवेशन ८ माघमा गर्ने निर्णय गरेको छ । बैठकमा स्थायी कमिटी र पोलिट्ब्यूरो गठन गर्ने निर्णय गरेको छ ।

https://subisu.net.np/