Logo

बागमती पेज

१५ श्रावण २०७९, आइतबार

काठमाडौंमा भूकम्पको धक्का


काठमाडौं ।  काठमाडौं उपत्यका र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

अघि बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

काठमाडौंसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।