काठमाडौं । अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
पार्किङका लागि छुट्याइएको स्थानमा समेत कम्प्लेक्सले व्यापारका लागि संरचना बनाएको पाइएपछि महानगरपालिकाले बिहीबार दिउँसो डोजर चलाएको हो।
यसअघि कम्प्लेक्सका मालिकले अवैध संरचना हटाउन भन्दा उल्टै मेयर बालेन शाहसँग सवाल जवाफ गरेका थिए ।
















प्रतिक्रिया दिनुहोस्