Logo

बागमती पेज

मंसिर ५, २०७९ सोमबार

काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता


काठमाडौं । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणनामा सुरुवाती अग्रता बनाएको छ । पहिलो १०० गन्दा स्वतन्त्र पार्टीका शिशिर खनालले ४० मतसहित अग्रता बनाएका छन् ।

एमाले उम्मेदवार सर्वेन्द्र खनालले २४ मत पाएका छन् । कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले १८ मत पाएका छन् । राप्रपाका विष्णुप्रसाद आचार्यले १० मत पाएका छन् ।