Logo

बागमती पेज

मंसिर ५, २०७९ सोमबार

काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । टोखा नगरपालिकाको कार्यालय, त्रिसमाज भवनमा मतगणना थालिएको हो । सुरुमा प्रतिनिधि सभातर्फको मतगणना सकेपछि अन्य मतगणना हुने भएको छ ।

यहाँ एमालेका इश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, विवकशील अभियानकी रञ्जु दर्शनालगायतबीच चुनावी प्रतिस्पर्धा रहेको छ ।