Logo

बागमती पेज

चैत्र ३, २०७७ मंगलबार

बूढानीलकण्ठमा निःशुल्क एडभान्स सिलाइ कटाई तालिम हुँदै


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा निःशुल्क एडभान्स सिलाइ कटाई तालिम दिईने भएको छ ।

बूढानीलकण्ठ नगरपालिकाले सूचना जारी गर्दै महिला उद्यमशील तथा रोजगार केन्द्र बूढानीलकण्ठ-५ मा हुने सो तालिममा सहभागिता जनाउन इच्छुक नगरवासीले आवश्यक कागजात सहित ७ दिन भित्र सम्पर्क राख्न अनुरोध गरेको छ ।