काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिती देखिएको छ ।
विहान ३ बजेदेखीनै दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिरको चारै वटा ढोका खुला गरिएको थियो ।
शिवरात्रिको अवसरमा कोषका विशिष्ठ अतिथिका रुपमा आएका जगतगुरु शंकराचार्यले पनि पशुपतिनाथ दर्शन गरेका छन् ।
गत वर्ष भन्दा यस वर्ष सुरक्षा व्यवस्था र पशुपतिमा व्यवस्थापन सन्तुष्टजनक रहेको दशनार्थीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्