Logo

बागमती पेज

चैत्र २१, २०७९ मंगलबार

यौन सम्पर्क गरे लगत्तै यी १० काम नगर्नुहोस्


यौनका बारेमा अझै पनि नेपाली समाजमा खुलेर कुरा हुँदैन । यौन मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा भनेर जान्दाजान्दै पनि धेरै यसबारे कुरा गर्न हिचकिचाउने गर्दछन् । यस्तोमा यौनका बारेमा केही कुरा जान्न यो लेख सहयोगी हुन सक्छ ।

यौन सम्पर्क गरिरहेको बेला दुवैले एक अर्कालाई भरपुर सन्तुष्टि दिन प्रयास गर्नु पर्दछ । यौनका बेलामा कुनै प्रकारको लज्जा नमानी खुलेर यसको आनन्द लिनु पर्दछ । यसले पार्टनरलाई समेत सन्तुष्टि प्रदान गर्दछ ।

साथै यौन सम्पर्क गरे लगत्तै केही यस्ता काम छन् जो तत्काल गर्नु हुँदैन । यसले यौन जीवनमा नै नकारात्मक प्रभाव पार्न सक्छ । तसर्थ यौन सम्पर्क गरे लगत्तै निम्न काम नगर्नुहोस् ।

  • – पार्टनरलाई छाडेर उठ्ने
  • – हतार हतार कपडा लगाउने
  • – तत्काल बाहिर निस्कने
  • – काम वा पढाइ गर्ने
  • – साथीलाई फोन गर्ने
  • – छुट्टा छुटै सुत्ने
  • – बच्चालाईसँगै सुताउने
  • – कामको बारेमा कुरा गर्ने
  • – सरसफाइमा लाग्ने
  • – सुत्ने

माथि उल्लेखित कुनै पनि काम यौन सम्पर्क भए लगत्तै गर्नु हुँदैन । अन्यथा यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ ।