Logo

भवानी कार्की

बैशाख ५, २०८० मंगलबार

धोवीखोला करीडोरमा सजियका फूलहरु (तस्वीरमा हेरौं)


काठमाडौँ । यतिबेला काठमाडौँ उपत्यकाको धोविखोला कोरिडोरमा लगायतका नदी किनारामा विभिन्न फूलहरु फुलेका छन् । रङ्गी विरङ्गी फूलहरु फुलेर करिडोरको शोभा नै बढाइदिएको छ भने खोलाको सौन्दर्यले मनमोहक बनाएको छ ।

धोवीखोला करीडोरमा सजियका फूलहरु
धोवीखोला करीडोरमा सजियका फूलहरु
धोवीखोला करीडोरमा सजियका फूलहरु
धोवीखोला करीडोरमा सजियका फूलहरु