Logo

बागमती पेज

बैशाख १५, २०८० शुक्रबार

निर्माणाधीन सी बीच तटबन्ध


चितवन। चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘सी बीच’ मोडलमा बन्दै गरेको तटबन्ध । नारायणी पुलबाट उत्तरतर्फ ६४० मिटर लम्बाइमा सी बिच मोडलमा तटबन्ध बन्न लागेको हो ।

तस्बिर : सनद अधिकारी / रासस