Logo

बागमती पेज

बैशाख १८, २०८० सोमबार

अनेरास्ववियु सिन्धुलीको अध्यक्षमा प्रशान्त र उपाध्यक्षमा ललित निर्वाचित


काठमाडौँ । अनेरास्ववियु सिन्धुलीको १५ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रशान्त लुङ्गेली मगर र उपाध्यक्षमा ललित रजन मगर निर्वाचित भएका छन् ।

सन्तोष घिमिरेलाई पराजित गर्दै अध्यक्षमा अध्यक्षमा प्रशान्त लुङ्गेली मगर निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षमा ललित रजन मगरले विष्णु पौडेललाई पराजित गर्दै निर्वाचित बन्न सफल बनेका हुन् ।

निर्वाचित पदाधिकारीहरु :
अध्यक्ष : प्रशान्त लुङ्गेली मगर
उपाध्यक्ष : ललित रजन मगर
सचिव : अजय तामाङ
सह-सचिव : सरद बराल
सह:सचिव : प्रज्वल तिमल्सिना
सह:सचिव : शर्मिला राउत
कोषाध्क्ष : प्रदिप माझी लगायत अन्य सदस्यहरु निर्वाचित बनेका छन् ।