Logo

बागमती पेज

मंसिर १०, २०८० आईतबार

फेवातालमा डुङ्गा सयर गर्नेहरुको भिड


पोखरा । हिजोआज पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालमा डुङ्गा सयर गर्नेहरुको भिडभाड बढेको छ ।

विभिन्न शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटकसहित विदेशी पर्यटकहरूको सङ्ख्यासमेत पोखरामा बढेकोले फेवातालमा डुङ्गा सयर गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको डुङ्गा व्यवसायीहरूको भनाई छ ।