Logo

मेघनाथ पहाडी

पुस २१, २०८० शनिबार

युवा संघ नेपालको काठमाडौँ ईन्चार्जमा दिलिप थिङ


काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालको काठमाडौँ ईन्चार्जमा दिलिप थिङले जिम्मेवारी पाएका छन् । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पुर्ण बैठकको म्यान्डेटद्वारा जारी गरिएको विषेश सर्कुलर मार्फत थिङलाई ईन्चार्जको जिम्मेवारी प्रदान गरिएको हो ।

यसअघि थिङ युवा संघ नेपालको सचिवालय सदस्य, काठमाडौँको सह ईन्चार्ज हुँदै स्थाई कमिटी सदस्य समेत रहेका थिए ।