Logo

बागमती पेज

माघ ३, २०८० बुधबार

कोसेली किन्ने कि सुन्तला !


काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित मुख्य बजारको सडक छेउमा बिक्री गर्न राखिएका सुन्तला। राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई लक्षित गरी व्यापारीले सडक छेउमा सुन्तला बिक्री गर्न राखेका हुन्। तस्बिर: कृष्ण न्यौपाने/रासस