Logo

बागमती पेज

श्रावण २०, २०८२ सोमबार

कक्षा १२ को नतिजा सार्वजनिक


काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

केहीबेर अघि सार्वजानिक नतिजा अनुसार १२ मा कुल ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएका छन् ।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।