Logo

बागमती पेज

आश्विन २५, २०८२ शनिबार

गोरेटो एजुकेशनल कन्सल्टेन्सीमा रोजगारीको अवसर: अष्ट्रेलिया काउन्सलरका लागि दरखास्त खुला


काठमाडौँ । गोरेटो एजुकेशनल कन्सल्टेन्सीले अष्ट्रेलियाका लागि अध्ययन परामर्श दिने काउन्सलर (Counselor for Australia) पदमा दरखास्त आह्वान गरेको छ।

कन्सल्टेन्सीले स्नातक तह पूरा गरेका, अष्ट्रेलिया अध्ययनका लागि विद्यार्थी परामर्शमा अनुभव भएका तथा Genuine Student (GS) प्रक्रियामा दक्ष उम्मेदवारहरू खोजीिरहेको छ।

उम्मेदवारमा उत्कृष्ट सञ्चार र मार्गदर्शन सीप, विद्यार्थी प्रोफाइलहरू आत्मविश्वासपूर्वक र स्पष्ट रूपमा व्यवस्थापन गर्ने क्षमता हुनुपर्ने उल्लेख गरिएको छ।

इच्छुक उम्मेदवारहरूले आफ्नो CV/Resume इमेल [email protected] मा पठाउन सक्नेछन्।

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको कार्यालय नयाँ बानेश्वर, काठमाडौँमा रहेको छ।
थप जानकारीका लागि सम्पर्क: ०१–४५८३२५२, ०१–५९१६२५२