Logo

बागमती पेज

१० मंसिर २०८२, बुधबार

क्यानडा पढ़्न इच्छुक नेपाली विद्यार्थीका लागि गोरिटो कन्सल्टेन्सीको प्रत्यक्ष भेटघाट कार्यक्रम


क्यानडा पढ़्न इच्छुक नेपाली विद्यार्थीका लागि गोरिटो कन्सल्टेन्सीको प्रत्यक्ष भेटघाट कार्यक्रम

काठमाडौं — विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि नयाँ बानेश्वरस्थित गोरिटो कन्सल्टेन्सीले क्यानडाका विभिन्न प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट (मिट–अप) कार्यक्रम मङ्सिर १५ गते (नोभेम्बर ३०) आयोजना गर्ने भएको छ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले क्यानडामा पढाइका लागि उपलब्ध छात्रवृत्ति, विद्यावारिधि (पिएचडी) कार्यक्रम, सहायक अध्ययन अवसरहरू तथा नेपालबाट क्यानडा अध्ययनका नयाँ अवसरगत मार्गबारे विस्तृत जानकारी पाउनेछन्। साथै क्यानडामा अध्ययन र भविष्यमा रोजगारी तथा करियर विकासका सम्भावनाबारे विशेषज्ञहरूसँग प्रत्यक्ष परामर्श लिन सकिनेछ।

गोरिटो कन्सल्टेन्सीको कार्यालयमै आयोजना हुने कार्यक्रममा दिउँसो २ बजेबाट ५ बजे सम्म सहभागिता जनाउन सकिनेछ।
सीट संख्या सीमित भएकाले अग्रिम नाम दर्ता गर्न आयोजकले अनुरोध गरेको छ।

सम्पर्क नम्बर
📞 ०१–४५८३२५२
📞 ०१–५९१६२५२

क्यानडामा अध्ययन गर्ने भाग्यशाली विद्यार्थी तपाईं हुन सक्नुहुन्छ— आजै नाम दर्ता गर्नुहोस्।