काठमाडौं । नेपाल आयल निगमले देशभर ग्यासको अभाव नहुने स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ।
निगमका अनुसार आपूर्ति सहज रहेकाले डराएर ग्यास जम्मा गर्नुपर्ने अवस्था नरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्