पोखरा । हिजोआज पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालमा डुङ्गा सयर गर्नेहरुको भिडभाड बढेको छ ।
विभिन्न शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटकसहित विदेशी पर्यटकहरूको सङ्ख्यासमेत पोखरामा बढेकोले फेवातालमा डुङ्गा सयर गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको डुङ्गा व्यवसायीहरूको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्