धनुषा । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी जनकपुर आइपुगेको छ । रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार जनकपुर आइपुगेको हो ।
रेलगाडी हेर्न अहिले स्थानीवासीहरुको जनकपुरधाममा भीड लागेको छ । एकैसाथ जनकपुर आइपुगेका २ वटा रेल हेर्न स्थानीयवासीहरुको घुइँचो लागेको थियो । रेल शुक्रबारनै जयनगर फर्किने जनाइएको छ ।

 
                            

 
            











 
             
             
             
            
प्रतिक्रिया दिनुहोस्