Logo

बागमती पेज

कार्तिक ४, २०७७ मंगलबार

बागमती प्रदेशले प्रदेशसभा सदस्य तथा मन्त्रीलाई दसैंभत्ता नदिने


काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश सांसद तथा मन्त्रीलाई यस पटकको दसैं भत्ता खर्च नदिने भएको छ।

यसबारे बागमती प्रदेश सरकारले वक्तव्य जारी आधिकारिक जानकारी दिने सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए।