Logo

बागमती पेज

मंसिर १४, २०७७ आईतबार

चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न पुगेका  फणिन्द्र नेपाल पक्राउ


काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न पुगेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्रेको छ ।

नेपाललाई प्रहरीले त्रिभुवन विमानस्थलबाट ‘ग्रेटर नेपाल’को ब्यानर सहित पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।

चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई लक्षित गरेर काठमाडौको सुरक्षा व्यवस्था कडा पारिएको छ ।