Logo

बागमती पेज

माघ २०, २०७७ मंगलबार

मंगलबार भूकम्पको धक्का महशुस


काठमाडौं । मंगलबार राति भूकम्पको धक्का महशुस भएको छ । राति ९ बजेर ५९ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मनाङ् केन्द्र भएर ५.३ रेक्टरको धक्का गएको हो । भूकम्पको धक्का महसुस भए पनि क्षतिबारे कुनै खबर प्राप्त भएको छैन । थप विवरण आउँन बाँकी छ ।