Logo

बागमती पेज

बैशाख २५, २०७८ शनिबार

मदन भण्डारी फाउन्डेसन बूढानीलकण्ठको आपतकालीन रक्तदान हुँदै


काठमाडौं । मदन भण्डारी फाउन्डेसन बूढानीलकण्ठको आयोजनामा आपतकालीन रक्तदान कार्यक्रम हुने भएको छ ।

नगर अध्यक्ष कैलाश खड्काका अनुसार कोरोना महामारी र निशेधाज्ञाका कारण अस्पताल तथा ब्लड बैंकमा समेत रगतको अभाव भएका कारण फाउन्डेसनले आपतकालीन रक्तदान कार्यक्रम गर्न लागेको हो ।

बैशाख २६ (भोलि) बूढानीलकण्ठ नगरपालिका कार्यालयको प्रांगणमा हुने उक्त रक्तदान कार्यक्रम बिहान ११ बजे देखि १ बजे सम्म हुने आयोजकले जनाएको छ ।