Logo

बागमती पेज

बैशाख २६, २०७८ आईतबार

चन्द्रागिरि नगरपालिकामा २६६३ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या २२४७ पुग्यो


काठमाडौं । चन्द्रागिरि नगरपालिकामा हाल सम्म कोरोना संक्रमित हुनेको कुल संख्या २६६३ जना पुगेको छ ।

जसमा २२४७ जनाले कोरोना जितेका छन् । स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमण जितेर फर्किनेको संख्या ८४ प्रतिशतले बृद्धि भएहो हो । स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भए सँगै सकृय संक्रमितको संख्या ३९० पुगेको हो ।

नगरभित्र हाल सम्म संक्रमण हुनेमा २५२४ पुरुष र १३३९ जना महिला रहेको जनाईएको छ । स्वास्थ्य शाखाका अनुसार संक्रमण भएका मध्ये ३९० जना आइसुलेसनमा रहेका छन् ।

नगरको हालसम्मको विवरण: