Logo

बागमती पेज

जेष्ठ ८, २०७८ शनिबार

विदेशमा कल गर्दा स्मार्टसेलको सस्तो भ्वाइस प्याक अफर…


काठमाडौं । विदेश कल गर्नका लागि स्मार्ट टेलीकमले सस्तोमा भ्वाइस प्याक अफर ल्याएको छ । स्मार्ट टेलीकमले भारतमा फोन गर्नका लागि सस्तो प्याक सार्वजनिक गरेको हो ।

जसअनुसार, १ दिनमा १० मिनेटको प्याकेज लिदा प्रतिमिनेट १.८८ रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै १ दिनमा ७० मिनेटको प्याक लिदा प्रतिमिनेट १.८० रुपैयां तोकिएको छ । त्यसैगरी ७ दिनमा ७० मिनेटको प्याकेजका लागि १.७८ रुपैयाँ तथा ३० दिनको लागि २२० मिनेटको प्याक लिदा १.७४ रुपैया प्रतिमिनेट शुल्क तोकिएको स्मार्टले जनाएको छ ।

स्मार्टकाका ग्राहकहरुले सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न पाउने भएका हुन् ।

यो पनि पढ्नुहोस्,

एक हजारको रिचार्जमा ४ हजार रुपैयाँ बोनस दिँदै स्मार्टसेल