Logo

मेघनाथ पहाडी

जेष्ठ १२, २०७८ बुधबार

फिक्कलका ८० जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ५ पुग्यो


काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकामा हाल सम्म ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३८ जना महिला र ४२ जना पुरुष रहेका छन् ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लेखनाथ फुँयालका अनुसार कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ पुगेको हो । पालिका भित्र हालसम्म सकृय संक्रमितको संख्या ७५ रहेको छ ।

स्वास्थ्य शाखाका अनुसार संक्रमण भएका मध्ये ७३ जना होम आइसुलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसुलेसनमा रहेका छन् ।

फिक्कल गाउँपालिका भित्र कुन वडामा कति संक्रमित ?